सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्ला ?

ढाका । पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबलको नेपाल उपाधि नजिक पुगेको छ । उपाधिका लागि आज नेपालले माल्दिभ्सँग भिडन्त गर्दैछ । फाइनल खेल बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा स्थानीय समयअनुसार दिउँसो २ः४५ बजे सुरू हुनेछ । नेपाल समूह चरणको शीर्ष स्थानमा रहदै उपाधि नजिकै पुगेको हो । समूह चरणमै सोझो सेटमा पराजित … Continue reading सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्ला ?